Sat, May 04, 2024
नेपालमा स्वदेशी लगानीकर्ताले लगानी गर्ने वातावरण नभएको भन्दै लगानी सम्मेलनकाे समय पारेर विरोधको घोषणा गरे । तर बिरोध कार्यक्रमले निरन्तरता पाएन ।
ललितपुरको भैंसीपाटीमा चौधरी ग्रुपद्वारा सञ्चालित सी. जी. फुड्स पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
Merolagani App available in
Download Now FREE