Fri, Nov 28, 2025
‘फिच क्रेडिट रेटिङ कम्पनी’ले नेपालको ‘सोभरेन क्रेडिट रेटिङ’ सम्पन्न गर्यो। जुन रेटिङमा नेपालले यस वर्ष पनि ‘डबल बी माइनस’ प्राप्त गर्यो।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को गत वर्षको पहिलो सिजनको उपाधि जितेको जनकपुर बोल्ट्स यो वर्ष लगातार ३ खेलमा पराजित भएको छ । विहिबार भएको खेलमा जनकपुर वोल्ट्सलाई २५ रनले हराउंदै पोखरा एभेन्जर्सले यो सिजनको पहिलो जित हात परेको छ ।
जेनजी आन्दोलनमा शहीद भएका परिवारको बालबालिका अध्ययनका लागि गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ग्रुपले अघि सारेको योजनामा विद्यालय सञ्चालकहरूले साथ रहने बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । बजेटले खासगरी पूर्वाधार विकासका क्षेत्रमा विगतमा जस्तै कार्यक्रम सरकारले ल्याएको छ ।
हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
Merolagani App available in
Download Now FREE