Sat, Apr 04, 2026
यस साता लगानी उपसमूहको परिसूचक ६.४१ प्रतिशत घटेको छ। गत साता ११३.२१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७.२६ अंक घटेर १०५.९५ विन्दुमा बन्द भएको छ।
सोही उपसमूहमध्येको एक कम्पनी हो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN)।
फेवाताल अतिक्रमण गरेको आरोपमा पोखराको लेकसाइडस्थित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल डोजर लगाएर भत्काइएको छ ।
कुमारी बैंक लिमिटेड (KBL) ले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको दाबी गरेको छ।
Merolagani App available in
Download Now FREE